नेपालमा आज २ हजार ४२८ जनामा कोरोना संक्रमण, ५ जनाको मृत्यु

नेपालमा आज २ हजार ४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये एन्टीजेन परीक्षणबाट ६३ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। यससँगै संक्रमितको कूल संख्या २ लाख ९२ हजार १५२ जना पुगेको छ।  आज देशभर सक्रिय संक्रमितको संख्या १२ हजार ६९० जना रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २५२ जना निको भएका…

Logo