विभिन्न हातहतियारसहित पक्राउ

बाँकेको कोहलपुर नगरपालिका-१० हाईस्कुल चोकबाट १ थान कटुवा पेस्तोल र १ राउण्ड गोलीसहित ३ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पकाउ पर्नेहरूमा भारत बहराईज बाबागंज बस्ने २० वर्षीय महता प्रसाद खटिक, सोही ठाउँ बस्ने ५५ वर्षीय नकछेद पाछी र बाँके कोहलपुर नगरपालिका-१४ बस्ने ३२ वर्षीय सुरज लामिछाने रहेका छन् ।  यता सिरहाको कर्जन्हा…

Logo