बैतडीको १५५ हेक्टर वन क्षेत्रमा आगलागी

लगातारको खडेरीका कारण बैतडीका १५ भन्दा बढी सामुदायिक वनमा आगलागी भएको छ। सुख्खापनका कारण वनजङ्गलमा डढेलो लागेको डिभिजन वन कार्यालय बैतडीले जनाएको छ।   जिल्लाका १५ बढी सामुदायिक वनको १५५ हेक्टर क्षेत्रमा डढेलो लागेको डिभिजन वन कार्यालयका प्रमुख केशव पराजुलीले बताए। जिल्लाको कूल क्षेत्रफलको ६२ प्रतिशत वन क्षेत्र रहेको छ। यहाँका अधिकांश वन जङ्गलमा आगलागी…

Logo