काभ्रेका तीन स्थानिय तहमा आरोग्य केन्द्र स्थापना

‘निरोगी नेपाल’ निर्माणको नीतिअन्तर्गत काभ्रेका दुई नगरपालिका र एक गाउँपालिकाका तीन स्थानमा नागरिक आरोग्य केन्द्र स्थापना गरिएको छ। पनौती र मण्डनदेउपुर नगरपालिका तथा भुम्लु गाउँपालिकामा उक्त केन्द्र स्थापना गरिएको हो।  प्रकृतिमैत्री स्वच्छ जीवन प्रणाली प्रवर्धन गरी नेपालीको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने उद्देश्यले सरकारले चालु आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रममा स्थानीय तहका सबै स्वास्थ्य…

Logo