नेपालमा आज १७६ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७७ हजार ९४४ जना पुगेको छ। आज १७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। देशभर सक्रिय संक्रमितको संख्या १ हजार ६७२ जना रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११७ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७३ हजार २४० पुगेको छ। …

Logo