उभौली पर्वः पूर्खाको सम्मान, प्रकृतिको पूजा र जीवन बाँच्ने नियम

काठमाडौं । आज बुद्ध जयन्ती अर्थात बैशाख पुर्णिमा । यही पुर्णिमाकै दिनदेखि किराँत जातीको उभौली पर्व सुरुवात हुन्छ । उभौली पर्व, प्रकृतिपूजक वा अर्को शब्दमा धर्तीपूजक किराँत समुदाय भित्रका विभिन्न जातिहरुले मनाउने प्रसिद्ध पर्व हो । किराँत समुदाय भित्रका राईहरुले उभौली पर्वलाई साकेला, साकेन्वा, तोसी, तोष वा तोसु भनेर मनाउने गरेका छन् । लिम्बूहरूले चासोक…

Logo