आरन चल्छ तर जीवन चल्दैन

मर्स्याङ्दी गाउँपालिका–७ दोभानचौर गाउँका ५४ वर्षीय तुलाराम विकले सानै उमेरदेखि पुख्यौली पेशा अङ्गाल्दै आएका छन् । उनको मात्र गाउँमा आरन व्यवसाय छ । उनी गाउँभरिका कृषि औजारसहित हातहतियार  बनाउँछन् । उनको यस्तो काम दैनिकरुपमा वर्षैंभरि चलिरहन्छ ।   उनको जीवन यस पेशाबाट वर्षभरि नभई वर्षमा मुस्किलले एक दुई महिनामात्रै चल्दै आएको छ । गाउँभरि एक…

Logo