हनी ट्रयापमा पारी पैसा असुल गर्ने २ महिला पक्राउ

काठमाडौं । हनी ट्रयापमा फसाई रकम असुल गरेको अभियोगमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका– १० घर भई काठमाडौँ घट्टेकुलो बस्ने ललिता भन्ने ३७ वर्षीया लालसरी शाही र सोही ठाउँ घर भई काठमाडौँ कपन बस्ने ३७ वर्षीया कल्पना हमाललाई बुधबार प्रहरीले पक्राउ गरेको  छ ।  काठमाडौँ महानगरपालिका– ३२ कोटेश्वर बस्ने एक पुरुषलाई लालसरीले काठमाडौँ सुन्धारास्थित गेष्ट हाउसमा भेट्न…

Logo