पीडित उद्धार शीर्षकको रकम हिनामिनाले तात्यो मध्यपूर्व, एनआरएनए युएईका अध्यक्ष मौन

वैदेशिक रोजगारीको आकर्षक गन्तव्य मानिएको युएईमा रहेको एनआरएन युएईमाथि आर्थिक अनियमितताको आरोप लागेपछि एनआरएनए मध्यपूर्व अहिले तातेको छ । गैरआवासीय नेपाली सङ्घले अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलो) को सहयोगमा युएईमा रहेका पीडित नेपालीलाई उद्धार गर्न ८० हजार डलर (झन्डै नेपाली ९२ लाख रुपैंयाँ) बराबरको सम्झौता गरेको थियो । सम्झौता बमोजिम आइसीसीले उक्त रकम युएईका अध्यक्ष प्रकाश…

Logo