न्यायको खोजीमा इन्सपेक्टरकी श्रीमती

बेनी ।प्रहरी निरीक्षक रहेका श्रीमानबाट पीडित भएको भन्दै म्याग्दीकी एक युवती न्यायको खोजीमा भौतारिएकी छिन् । प्रहरी निरीक्षक ध्रुव शर्मासँग गत असारमा विवाह गरेकी बेनीकी स्मृति शर्माले श्रीमानबाट पीडित भएको भन्दै न्यायको अपिल गरेकी हुन् ।स्मृतिले विवाह अघि रहेको गर्भलाई पतन गर्न बाध्य बनाएको, सम्बन्ध बिच्छेदका लागि मानसिक यातना दिएको र सरुवा भएपछि आफूलाई अलपत्र…

Logo