करणीका घटनामा अधिकांश छिमेकी र आफन्त संलग्न

रोल्पा ।जबर्जस्ती करणीका घटना अधिकांश आफन्त र छिमेकीबाट हुने गरेको पाइएको छ । जिल्लामा आएका करणीका उजूरीमा आफन्त र छिमेकी संलग्न भएको बढी आउने गरेको बताइएको छ । गत आर्थिक वर्षमा जिल्लामा भएका १४ जबर्जस्ती करणीका घटनामध्ये सबै आफन्त, छिमेकी र चिनेजानेकाबाट भएको देखिएको हो ।जिल्ला प्रहरी कार्यालयमा गत आर्थिक वर्षमा दर्ता भएका १४ जबर्जस्ती…

Logo