काठमाडौं । कोरोना भाइरसका कारण समस्यामा परेका, रोजगारी गुमाएका व्यक्तिहरु वा कोरोनाकै कारण खाना खान नपाएकाहरुलाई विभिन्न मनकारी व्यक्ति तथा संघ संस्थाले अहिले निःशुल्क खाना खुवाइरहेको हामीले पढ्ने, सुन्ने गरेका छौँ । चार महिना लामो लकडाउन, त्यसपछिको निषेधाज्ञाकोे समयमा सयाँै व्यक्तिहरुका लागि खाना बनाएर सधै एउटै समयमा खुवाउनु चानचुने कुरा होइन । उनीहरुले बनाउने खाना…