कोसी अस्पतालकाे ओपिडि प्रयोगशाला बन्द

विराटनगर । कोसी अस्पतालकाे ‌ओपिडि प्रयोगशाला २ दिनका लागि बन्द गरिएकाे छ ।ओपिडि ल्याब र पीसीआर ल्याबका २ जनासहित ३ जना कर्मचारीमा कोरोना देखिएपछि २ दिनका लागि ओपिडि प्रयोगशाला बन्द गरिएको  अस्पतालले जनाएकाे छ ।अस्पतालका अनुसार ओपिडि र पीसीआर ल्याबका एक एक जना र ओपिडि ल्याबकै कार्यालय सहयोगी एक जनामा कोरोना संक्रमण देखिएको अस्पतालका प्रवक्ता…

Logo