जाजरकोटमा जंगली च्याउ खाँदा बिरामी परेका एकै घरका ४ जनाको मृत्यु

जाजरकोट ।च्याउको तरकारी खाँदा गम्भीर बिरामी परेका जाजरकोटको कुशे गाउँपालिका–१ स्याँक्रीका एकै घरका थप तीन जनाको मंगलबार मृत्यु भएको छ । यस अघि सोमबार गाउँमै एक जनाको मृत्यु भएको थियो ।गत साउन ९ गते जङ्गलबाट च्याउ टिपेर घरमा ल्याई पकाएर खाएका टेकबहादुर चलाउनेसहित परिवारका आठ जना बिरामी परेका थिए । कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा…

Logo