बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं ।बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी ललितपुर महालक्ष्मी नगरपालिका–४ इमाडोल बस्ने ४७ वर्षीय राजेन्द्रकुमार महर्जनलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।उच्च अदालत पाटनको ०७६ माघ २० को फैसलाले १० दिन कैद र १५ लाख ७५ हजार जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) को टोलीले आइतबार कलङ्कीबाट पक्राउ गरेको हो ।…

Logo