मलेसियाले ३१ हजार कामदारको मागको प्रमाणीकरण गर्‍यो

मलेसियास्थित नेपाली दूतावासले गत अक्टोवर र नोभेम्वरमा गरी ३१ हजार नेपाली कामदारका लागि मागपत्र प्रमाणीकरण गरेको छ । मलेसियास्थित नेपाली दूतावासका अनुसार नयाँ श्रम समझदारी अनुसार प्रदान गरिएको मागपत्र प्रमाणीकरणमा सवैभन्दा धेरै औद्योगिक क्षेत्रका लागि छ ।दूतावासद्वारा जारी विज्ञप्ति अनुसार औद्योगिक क्षेत्रको कामका लागि १७ हजार १ सय १६ जना कामदारका लागि मागपत्र प्रमाणित भएको…

Logo