दीपावलीमा बालेको वत्तीले घर जल्यो, बालकको मृत्यु

विराटनगर,मोरङ पथरी शनिश्चरे नगरपालिका – ५ कोठेबारीमा दीपावली गर्न बालेको दियोबाट घर जल्दा चार वर्षीय बालकको मृत्यु भएको छ । गएराति करिब साढे १० बजे कोठेबारीका युवराज गिरीको घरमा आगलागी हुँदा उनका चार वर्षीय छोरा युसन गिरीको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।घरमा सुतिरहेका युसनको आगोमा जलेर घटनास्थलमै मृत्यु भएको हो । आगोमा जलेर…

Logo