प्रदेश ४ मा ४ वर्षमा २१ हजारभन्दा बढी अपराध–घटना

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, २० असोज ।प्रदेश नम्बर ४ मा पछिल्ला ४ वर्षमा २१ हजारभन्दा बढी अपराध–घटना भएका छन् । आर्थिक वर्ष २०७०÷०७१ देखि २०७३÷०७४ सम्मको ४ वर्षको अवधिमा २१ हजार ५ सय ६१ वटा अपराधका घटना दर्ता भएको ४ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।४ वर्षको अवधिमा ७०१ वटा बलात्कार–घटनासहित महिला तथा बालबालिकासम्बन्धी…

Logo