केन्द्रबिन्दु संवाददाता । काठमाडौँ, २४ असोज । प्रतिवादीहरू पक्राउ गर्ने अभियान अन्तर्गत मोरङ तथा इलाम जिल्लामा लामो समयदेखि फरार रहेका चार व्यक्ति पक्राउ परेका छन् । अदालतबाट कैद तथा जरिवाना तोकी फरार रहेका प्रतिवादीहरू पक्राउ गर्ने अभियान अन्र्तगत उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कर्यालय इलामले जनाएको छ । पक्राउ पर्नेमा जिल्ला अदालत मोरङबाट केही सार्वजनिक…