फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङको सदरमुकाम फुङ्लिङसहित आसपासको क्षेत्रमा लगाइएको कर्फ्यू आज पनि जारी छ । जेनजीको प्रदर्शनपछि देशमा सिर्जित विषम परिस्थितिका बीचमा हुनसक्ने सम्भावित हुलदङ्गा र अराजक गतिविधि रोक्न तथा शान्ति, सुरक्षा कायम राख्न बुधबारदेखि कर्फ्यू जारी भएको हो । प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईंले आज सूचना प्रकाशित गर्दै बेलुका ७ बजेदेखि लागू हुनेगरी कर्फ्यू…