काठमाडौंका यी स्थानमा आज पनि कर्फ्यू आदेश जारी

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले काठमाडौं महानगरपालिकाका चक्रपथ क्षेत्रभित्र निषेधाज्ञा (कर्फ्यू) आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी छलिलाल रिजालद्वारा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम आज बिहान ८ः३० बजेदेखि अर्काे आदेश नभएसम्मका लागि कर्फ्यू आदेश जारी गरेका हुन् । काठमाडौं महानगरपालिकाको बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामङ्गल, गौशाला, चाबहिल, नारायणगोपाल…

Logo