जेनजी प्रदर्शनकारी द्वारा सर्वोच्च अदालतमा आगजनी

काठमाडौं । जेनजी प्रदर्शनकारीहरुबाट सर्वोच्च अदालत पनि जोगिन सकेको छैन । उनीहरुले देशको मुख्य अंगहरुमा आगजनी गर्ने क्रममा सर्वोच्च अदालतमा पनि तोडफोडसहित आगजनी गरेको हो ।

Logo