काठमाडौं । आज २०७२ साल वैशाख १२ गते गएको विनाशकारी भुकम्पको स्मरणमा १०औँ भूकम्प स्मृति दिवस मनाइँदैछ । यस अवसरमा रामचन्द्र पौडेल ले भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी उपाय अपनाउन आवश्यक रहेको बताएका छन् । सन्देश जारी गर्दै राष्ट्रपतिले नेपाल प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेको देश भएकाले भूकम्पबाट बच्ने उपाय, पूर्वतयारी, प्रतिकार्य र जनचेतना अभिवृद्धिमा सम्बन्धित…