धनगढी । सुदूरपश्चिमको प्रमुख व्यापारिक केन्द्र धनगढीमा रात्रीकालीन व्यवसाय सञ्चालन गर्न माग गर्दै रास्वपाको जेनजी समूहले कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई ज्ञापन पत्र बुझाएको छ ।राति १० बजेपछि होटल तथा रेष्टुरेन्ट बन्द गरिने वर्तमान व्यवस्था समयसापेक्ष नदेखिएको यसले व्यापार, पर्यटन, रोजगारी, सेवा प्रवाह तथा समग्र स्थानीय अर्थतन्त्रमा प्रत्यक्ष असर पारेको रास्वपाको ठहर छ ।…