काठमाडौं। वायु प्रदूषण तीव्र रूपमा बढ्दै काठमाडौं विश्वकै दोस्रो प्रदूषित सहर बनेको छ। स्विजरल्यान्डस्थित आइक्यूएयरका अनुसार बिहीबार बिहान काठमाडौंको वायु गुणस्तर सूचकांक (AQI) २१३ पुगेको छ, जुन “अत्यन्त अस्वस्थकर” स्तर हो। सूचीको पहिलो स्थानमा पाकिस्तानको लाहोर रहेको छ, जहाँ AQI ३८२ मापन गरिएको छ। काठमाडौंसहित आसपासका क्षेत्रमा पनि वायु प्रदूषण उच्च देखिएको छ। प्रदूषित हावाका…