महाभारतमा कफी क्रान्ति

काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको डाँडापारि महाभारत गाउँपालिकामा भइरहेको व्यावसायिक कफी खेतीले देशका अन्य क्षेत्रका कृषकहरूको ध्यान आकर्षित गरेको छ। गण्डकी प्रदेशको कास्कीस्थित अन्नपूर्ण गाउँपालिकाका करिब ६० जना कृषकहरूले महाभारतमा सञ्चालन भइरहेको कफी खेती, प्रविधि र उत्पादन प्रणालीको अवलोकन गरेका छन्। अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसी नेतृत्वको टोलीले कफी खेतीको अवलोकन गर्दै बाँझो जमिनलाई उपयोगमा ल्याएर गरिएको यस…

Logo