शुक्लाफाँटामा बाह्रसिङ्गा गणना सुरु, पाँच दिनसम्म अध्ययन

कञ्चनपुर। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आजदेखि बाह्रसिङ्गाको गणना सुरु गरिएको छ। निकुञ्ज, नेपाली सेना र प्रकृति संरक्षणसँग सम्बन्धित संस्थाहरूको संयुक्त टोलीले गणना थालेको हो। यसका लागि ३५ जना परिचालन गरिएको छ। ‘हेड काउन्ट’ विधिबाट गणना गरिँदैछ, जसमा मचानमा बसेर, गाडी प्रयोग गरेर र हात्तीको सहयोगमा अवलोकन गरिन्छ। गणनामा क्यामेरा, दूरबिन, टेलिस्कोप र ड्रोन प्रयोग गरिनेछ। दुर्गम…

Logo