काठमाडौं । नेपाल केरा उत्पादक महासंघले केराको न्यूनतम समर्थन मूल्य निर्धारण गर्न सरकारसँग माग गरेको छ ।मंगलबार पत्रकार सम्मेलनको आयोजनागरी महासंघले कृषि बीमा प्रणालीलाई सरल छिटो र प्रभावकारी वनाउने –गुणस्तरिय टिसुकल्चर विरुवाको व्यवस्था गर्ने पनि माग गरको छ । महासंघका अनुसार अहिले बजारमा केराको खुद्रा मूल्य प्रतिदर्जन ३५० देखि ४०० रुपैयाँसम्म पुगेको छ । एकातिर…