धुवाँ फाल्ने सवारी साधनहरु कारवाहीमा

काठमाडाैं । काठमाडौंको थली (मुलपानी क्रिकेट ग्राउण्ड) नजिक आज गरिएको विशेष चेकिङका क्रममा यान्त्रिक अवस्था ठिक नभएका ४१ ओटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ । ६० ओटा सवारी साधन चेक गर्दा हेण्डब्रेक दुरुस्त नभएका, लाइटहरू दुरुस्त नभएका, टायर धेरै खिइएका तथा अन्य अवस्था ठिक नभएका ४१ ओटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले…

Logo