परम्परा, स्वास्थ्य र शुभताको संगम: आज अक्षय तृतीया पर्व मनाईंदै

काठमाडौं। अक्षय तृतीया केवल धार्मिक आस्था मात्र नभई जीवनशैली र संस्कृतिसँग गहिरो रूपमा जोडिएको पर्वका रूपमा आज देशभर मनाइँदैछ। परम्परागत रूपमा जौको सातु र सर्वत सेवन गर्दै गर्मीमा शरीरलाई शीतलता दिने सन्देश बोकेको यो दिनले स्वास्थ्य र संस्कार दुवैलाई जोड्ने काम गरेको छ। धार्मिक मान्यताअनुसार आजकै दिन त्रेता युगको सुरुआत भएको र भगवान् परशुरामको जन्म…

Logo