बृन्दाबनकाे अतिक्रमित संरचनामा चल्याे डोजर

रौतहट । रौतहटको बृन्दाबन नगरपालिकाले आफ्नो स्वामित्वमा रहेको जग्गा अतिक्रमण गरी बनाइएका दुईवटा घर शुक्रबार भत्काएको छ । नगरपालिकाको निर्माणाधीन आधुनिक प्रशासनिक भवनको काममा अवरोध पुगेपछि प्रहरी प्रशासनको सहयोगमा ती संरचना हटाएर जग्गा खाली गराइएको हो । नगरपालिकाका अनुसार स्थानीय शैनुल नट र राम बिनय ठाकुरले वर्षौँदेखि नगरपालिकाको दुई कट्ठा जग्गा अतिक्रमण गरी बसोबास गर्दै…

Logo