काठमाडौं । अन्तर्राष्ट्रिय स्तरमै बजार विस्तारमा आक्रामक बन्दै गएको फुटवेयर ब्रान्ड स्केचर्सले नेपालमै पहिलो पटक तीन करोड रुपैयाँको लगानीमा दरबारमार्गमा आधिकारिक स्टोर खोलेको छ । शुक्रबारदेखि दरबारमार्गमा औपचारिक रुपमा स्टोर उद्घाटन गरी विक्री सुरु गरेको विश्वप्रसिद्ध अमेरिकी फुटवेयर ब्रान्ड स्केचर्सले आगामी असोज महिना भित्रै सुन्धारास्थित सिभिल मलमा पनि स्टोर खोल्ने जनाएको छ । हालका लागि…