काठमाडौं । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञले पोखरामा धार्मिक स्थलहरुको प्रचारप्रसारका साथै पर्यटकहरुलाई थप आकर्षित गरेको सरोकारवालाहरुले प्रतिक्रिया दिएका छन् । पोखरा महानगरपालिकाले ‘पोखरा भ्रमण वर्ष २०२५’ घोषणा गरेको छ । महायज्ञले उक्त भ्रमण वर्षलाई सफल पार्नको लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको सम्बन्धित निकायहरुले प्रतिक्रिया दिए । महानगरपालिकाका प्रवक्ता मोतिलाल…