ग्यास सिलिन्डर लिक हुँदा घाइते भएकाहरुलाई उपचारका लागि हेलिकोप्टरबाट पठाइयो नेपालगन्ज

सुर्खेत । जाजरकोटमा खाना पकाउने ग्यास सिलिन्डर लिक भएर आगलागी हुँदा घाइते भएका तीन जनालाई उपचारका लागि नेपालगञ्ज पठाइएको छ । आइतबार बिहान खाना पकाउने ग्यास लिक हुँदा नलगाड नगरपालिका–२ थालुप्रसाद जैसीका श्रीमती, छोरा र साली घाइते भएका हुन् । भान्सामा ग्यास बाल्न खोज्दा भएको आगजनीमा उनीहरु घाइते भएका हुन् । भान्सा कोठामा लाइटरले आगो…

Logo