आज देशका कुन-कुन स्थानमा हुँदैछ वर्षा ?

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडिबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ। अहिले देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी प्रदेश, मधेश प्रदेश र गण्डकी प्रदेशको एक-दुई स्थानमा हल्का हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू-भागका…

Logo