काठमाडौं । काठमाडौंकोे वायु प्रदूषण पछिल्ला दिनमा सुधारात्मक देखिएको छ ।पछिल्ला केही दिनयता निरन्तर भएको वर्षा र हावाहुरी चलेको कारणले प्रदूषणमा सुधार भएको हो । वायु गुणस्तर विज्ञ डा.भुपेन्द्र दास भने काठमाडौं अझैपनि प्रदूषण सहरको नम्बर एकमा नै झर्ने जोखिम रहेको बताउँछन् । उनले केही दिनयता निरन्तर भएको वर्षा र हावाहुरीको कारणले प्रदूषण कम भएको…