वैदेशिक रोजगारीबाट फर्किएका युवामाथि दुर्व्यवहार गर्ने तीन जना प्रहरीलाई कारबाही

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वैदेशिक रोजगारीबाट बिदामा फर्किएका युवामाथि दुर्व्यवहार गर्ने तीन जना प्रहरीलाई कारबाही गरिएको छ । दूबईबाट ३१ चैतमा काठमाडौं आएका मोरङका सञ्जय ओझालाई विमानस्थलको अध्यागमन र भन्सार जाँच पार गरिसकेपछि तीन जना प्रहरीले आगमन कक्षभित्र लगेर अनुहार र खुट्टामा प्रहार गरेको भिडियो भाइरल भएको थियो । त्यसपछि प्रहरीहरुको चौतर्फी विरोध भएपछि…

Logo