काठमाडौं । बुद्धिष्ट इन्टरनेसनल ट्राभल मार्टको तेस्रो संस्करण आगामी जेठ १० गतेदेखि हुने भएको छ । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले मार्ट आयोजना गर्न लागेको हो । मार्टको उद्घाटन समारोह, अन्तरराष्ट्रिय सम्मेलन तथा प्रदर्शनी जेठ १० र ११ गते काठमाडौंमा हुने छभने जेठ १२ गते लुम्बिनीमा बी–टू–बी…