काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत गुरागाईं पुनः फर्के कार्यालयमा

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत सरोज गुरागाईं पुनः कार्यालयमा हाजिर हुन पुगेका छन् । बिहीबार उनलाई रोक्न महानगर प्रहरी समेत खटाइए पनि उनी कार्यालयमा हाजिर हुन फर्केका हुन् । नगर प्रहरी परिचालन गरेर गेटमै रोक्न खोजेपनि कर्मचारीहरूले रोक्न नदिइ उनलाई कार्यालय प्रवेश गराएका हुन् । काठमाडौं महानगरले विभिन्न विवाद देखाउँदै गत पुस ७…

Logo