काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डे कर्मचारीहरूसँग आक्रोशित बनेका छन् । लामो समयदेखि तलब नपाएका कर्मचारीहरुले मेयर शाह र नगरप्रहरीको दादागिरी तोड्न अधिकृत सराेज गुरागाईंलाई कार्यालयमा प्रवेश गराउन भूमिका निर्वाह गरेपछि पाण्डे आक्रोशित बनेका हुन् । मेयर बालेनको निर्देशनमा सर्वसाधारणमाथि निकै ठूलो शासन चलाउँदै आएका पाण्डे बिहीबार पनि कर्मचारीहरुमाथि आक्रोशित हुँदै कर्मचारीको…