देशको राजनीतिक परिस्थिति चुनौतीपूर्ण बन्दै गएको छ: पूर्ण बस्नेत

काठमाडौं ।  जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले देशको राजनीतिक तथा आर्थिक परिस्थिति चुनौतीपूर्ण बन्दै गएको बताएका छन् । बस्नेतले परिवर्तन विरोधी दक्षिणपन्थी तथा यथास्थितिवादी शक्तिहरुको गतिविधि र सरकारको कार्यशैली, नीति र रबैयाले देशको परिस्थिति निराशाजनक र अन्योलपूर्ण बन्दै गएको बताएका हुन् । ‘शुक्रबार काठमाण्डौमा भएको आगजनी, लुटपाट, तोडफोडको घटनाले मुलुकको…

Logo