राजावादी समर्थकहरु र प्रहरीबीच तीनकुनेमा घम्साघम्सी

काठमाडौं । तीनकुनेमा राजावादी समर्थकहरु र नेपाल प्रहरीबीच धकेलाधकेलको अवस्था सिर्जना भएको छ । तीनकुने भेला भएको राजावादी समर्थकहरु नयाँ बानेश्वरतर्फ प्रवेश गर्न खोज्दा प्रहरीले रोक्दा तनावको स्थिति पैदा भएको हो । काठमाडौं प्रशासनले गणतन्त्र पक्षधर समाजवादी मोर्चाको प्रदर्शन पनि आजै भृकुटीमण्डपमा भएकाले राजावादीलाई तीनकुनेको स्थान तोकेको थियो । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र,…

Logo