काठमाडौं । अनसन बसेका नेपाल स्काउट शुद्धीकरण अभियानका संयोजक देवदूत अधिकारीको स्वास्थ्यमा गम्भीर समस्या देखिएको छ । उनको छाती दुख्ने लक्षण देखिएको हाे । स्वास्थ्यमा समस्या देखिएपछि चिकित्सकले उनलाई औषधी खानुपर्छ भनेका थिए तर अधिकारीले औषधी लिन नमाने पछि उनलाई तत्काल अस्पताल भर्ना गरिएको हो । उनलाई फ्रन्टलाइन हस्पिटलमा भर्ना गरिएको छ । अधिकारी र…