क्यान्सर प्रभावित पत्रकारलाई उपचारका लागि सहयोगको आह्वान

चितवन । पत्रकार सङ्गीता बानियाँको उपचारका लागि सहयोग गर्न परिवारले आह्वान गरेको छ । पश्चिम चितवनको रेडियो शिवशक्तिमा कार्यरत बानियाँ लामो समयदेखि क्यान्सर रोगबाट प्रभावित छिन्। उनको उपचारका लागि आर्थिक अभाव हुँदै गएपछि उपचारमा सहयोग गरिदिन परिवारले आग्रह गरेको हो । नेपाल पत्रकार महासङ्घ चितवन शाखा सदस्य बानियाँलाई सुरुआतमा स्तन क्यान्सर देखिएको थियो । उक्त…

Logo