अब हाम्रो पात्रोबाटै इभेन्टहरूको टिकट खरिद गर्न मिल्ने

काठमाडौं। हाम्रो पात्रो एपबाट सिधै टिकट खरिद गर्न सकिने नयाँ सुविधा उपलब्ध भएको छ। डिजिटल युगमा प्रयोगकर्ताहरूलाई थप सजिलो बनाउन, हाम्रो पात्रोले आफ्ना प्रयोगकर्ताहरूका लागि डिजिटल टिकट खरिदको विकल्प ल्याएको हो । प्रयोगकर्ताहरूले अब विभिन्न भुक्तानी माध्यम प्रयोग गरी टिकट खरिद गर्न सक्नेछन्। हाम्रो पे का साथै मोबाइल बैंकिङ र Connect IPS को प्रयोग गरेर…

Logo