ट्रम्पलाई झस्काउने मेयर बालेनको स्टाटस, लेख्छन्– ‘हाम्रो देश तपाईको भन्दा राम्रो छ’

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साह बेला बेला सामाजिक सञ्जालमा आफ्नो धारणा राख्ने गर्छन् । मेयर बालेनको फेजबुक पेजको अन्तिम स्टाटसलले अहिले नेपाल मात्र हैन अमेरिकामा पनि तहल्का पिटीरहेको छ ।उनले अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई सम्बोधन गर्दै सामाजिक सञ्जालमा कडा टिप्पणी गरेका छन् । उनले अमेरिका र अन्य देशबीचको सम्बन्ध तथा अमेरिकी आप्रवासन नीति…

Logo