जलनको उपचार चाँडो भएन भने अंग गुम्छ, मृत्यु समेत हुन्छ : अनिल धिताल

जलनका विरामीहरु पहिले पहिले नभएका होइनन् । तर उपचार केन्द्रसम्म आउँदैनन् थिए । पछिल्लो समय मिडियाको प्रभाव, मानिसको स्वास्थ्य सेवा बहन गर्ने क्षमता पनि बढ्दै गएकाले विरामीको संख्या बढी देखिएको हो । तर समस्या पूरानै हो । हामीसँग एकिन तथ्यांक छैन् । किनभने राष्ट्रियस्तरमा जलन सम्बन्धि अनुसन्धान कमै भएका छन् । अहिलेसम्म पनि २००८ तिरका…

Logo