एमएडब्लू अर्थमुभर्सद्धारा नेपाली बजारमा जेसीबी एनएक्सटी सिरिजका मेकानिकल एस्काभेटर लन्च

काठमाडौं । भारतीय कम्पनिसँग सहकार्य गर्दै एमएडब्लू अर्थमुभर्स प्रालिले जेसीबी जेसीबी एनएक्सटी सिरिजका नवीनतम एस्काभेटरहरू जेसीबी एनएक्सटी २२१ एलसी फ्युल मास्टर र जेसीबी एनएक्सटी २२५ एलसीएम ट्र्याक्ड एस्काभेटरहरू सफलतापूर्वक लन्च गरेको छ। ललितपुरको झम्सिखेल स्थित द प्लाजामा आयोजित भव्य लन्च कार्यक्रममा सरकारी प्रतिनिधि, निर्माण उद्योगका अग्रणी, ग्राहक र डिलरहरू सहित करिब सात सय जना सरोकारवालाहरूको…

Logo