जुम्लाको ८ स्थानीय तहमध्ये तातोपानी गाउँपालिका उत्कृष्ट

मुगु । जुम्लाका आठ स्थानीय तहमध्ये तातोपानी गाउँपालिका उत्कृष्ट भएको छ । संस्थागत क्षमता स्वमूल्यांकन लिजा प्रणालीअनुसार पहिलो स्थान सफल भएको छ । कार्यसम्पादन, पारदर्शिता, वित्तीय व्यवस्थापन र योजनाको सफल कार्यान्वयनका आधारमा उत्कृष्ट भएको हो । तातोपानी गाउँपालिकाले समग्र मूल्यांकनमा ९८.८१ प्रतिशत अंक प्राप्त गरेको छ । जुम्लाका आठ स्थानीय तहमध्ये अग्रस्थानमा पु¥याउन सफल भएको…

Logo