रौतहट। सशस्त्र प्रहरीले चेकजाँच गर्ने क्रममा रौतहट ईशनाथ नगरपालिकाबाट स्रोत नखुलेको करिव साढे १६ लाख रकम सहित दुई जनालाई पक्राउ गरेको छ । ईशनाथ नगरपालिका वडा नं.४ महुलिया स्थित सडक खण्डमा चेकप्वाईन्ट राखेर आवतजावत गर्ने सवारी साधन तथा पैदल यात्रीहरुलाई चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको रकम बरामद भएको सशस्त्र प्रहरीले जानकारी दिएको छ । सशस्त्र…